FAQs Complain Problems

समाचार

बडिगाड गाउँपालिकाको नयाँ प्रशासकीय भवन

Read More

कार्यपालिका बैठक

Read More

बडिगाड गाउँपालिका -५ खौलार बजारको दृश्य

Read More

बडिगाड गाउँपालिका -२, खर्बाङ बजारको दृश्य

Read More

गुल्मी जिल्लासंग जोडिने सक्न्यारको झोलुङ्गे पुल

Read More

Audio Notice Board Dial
1618-068-620061

  • नेपालमा ७४४ स्थानीय तह लागू हुँदा बागलुङ जिल्लामा साविकका दगातुन्डाँडा, सिसाखानी, जलजला, ग्वालीचौर, भिमगिठे, रणसिंहकिटेनी र दर्लिङ गाउँ विकास समितिहरूलाई समेटेर वडिगाड गाउँपालिका बनाइएको हो । यस गाउँपालिकाको कूल जनसंख्या ३०,९०६ रहेको छ । यसको क्षेत्रफल १७८.६८ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको ग्वालीचौर गाविसको खार बजार भन्ने स्थानमा राखिएको छ । यस गाउँपालिकालाई १० वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा गल्कोट नगरपालिका, पश्चिममा निसीखोला गाउँपालिका, प्युठान र गुल्मी जिल्ला उत्तरमा ढोरपाट नगरपालिका र ताराखोला गाउँपालिका तथा दक्षिणमा गुल्मी जिल्लासम्म फैलिएको छ ।

    गण्डकी प्रदेश अन्तरगत बागलुङ जिल्लाका १० स्थानीय तह मध्येको एक वडिगाड गाउँपालिका साविकका ७ गा.वि.स हरु ( दगातुन्डाँडा, सिसाखानी, जलजला, ग्वालिचौर, भीमगिठे, रणसिंहकिटेनी र दर्लिङ) मिलेर १० वटा वडाको एउटा गाउँपालिका बनेको छ। 

बडिगाड गाउँपालिकाको एक वर्ष (आर्थिक वर्ष २०७९/०८०)का महत्वपुर्ण उपलब्धिहरुको वृतचित्र ||

कार्यपालिका निर्णय

सूचना तथा समाचार

पदाधिकारीहरु

अध्यक्ष
9857629126 / 9857666099
gandakithapa126@gmail.com
उपाध्यक्ष
9857645922 / 9857666100
vcbrm100@gmail.com

पदाधिकारीहरु

प्रमुख प्रशासकीय अधिकृत
फोन:
9857676444/9857673111
narayanchet9@gmail.com
सूचना अधिकारी
फोन:
९८५७६२२४८०
vdcjaljala@gmail.com
सूचना तथा संचार प्रविधि अधिकृत
फोन:
९८४९६५८१६६
nishanadhikari5@gmail.com

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्थानीय तहको निर्णय अनुसार
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र
२. अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि
३. पतिपत्नीको नागरिकताको प्रतिलिपि १/१ प्रति
४. केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनुपर्ने

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्थानीय तहको निर्णय अनुसार
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र
२. दुलाह-दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३. दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
४. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नियम बमोजिम
आवश्यक कागजातहरुः-

१. निवेदन

२. बाआमाको नागरिकता

३. अस्पतालको सिफारिस

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन २०७५ बमोजिम
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र। २. व्यवसाय दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि । ३. आफ्नै घर भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात । ४. बहालमा भए सम्झौता पत्रको प्रतिलिपि । ५. दुई प्रति पासपोर्ट साइजको फोटो ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र र आमा वा बुबाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि । २. जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि । ३. विवाहित महिलाको हकमा पति / आमा / बुबाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि । ४. चारित्रिक प्रमाणपत्रको प्रतिलिपि ( विधार्थिको हकमा ) । ५. विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि ( विवाहिताको हकमा) । ६. बसाईसरी आएको हकमा बसाई सराईको प्रमाणपत्रको प्रतिलिपि । ७. २ प्रति फोटो । ८. कर्मचारी परिवारको हकमा कार्यालयको सिफारिस । ९. प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि ।

Location of Our Office