FAQs Complain Problems

समाचार

योजना तथा कार्यक्रम सम्झौता

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
योजना शाखा प्रमुख
सेवा दिने कार्यालय: 
बडिगाड गाउँपालिका
सेवा शुल्क: 
शुल्क नलाग्ने
आवश्यक कागजातहरु: 

१.योजना तथा कार्यक्रमको सम्झौताको लागि आबेदन 

२. स्वीकृत लागत अनुमान 

३.वडा कार्यालयको योजना सम्झौता गरिदिने बारेको सिफारिस 

४.सरोकारवाला उपभोक्ताहरुको भेलाबाट निर्वाचित पदाधिकारीको रोहबरमा भएको उपभोक्ता सिटी/अनुगमन समिति गठनको निर्णयको प्रतिलिपि

५. संघसंस्था, समुह, क्लब, समिति आदी जस्ता अधिकारिक संस्थाद्वारा कार्यन्वयन गरिने योजना भए सोहि समितिलाई आमभेलाले अनुमोदन गरेको निर्णय प्रतिलिपि

६. समितिका पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि

७. भौतिक पूर्वाधार बाहेक अन्य कार्यक्रमको लागि कार्यक्रम प्रस्ताव