FAQs Complain Problems

समाचार

व्यवसाय नविकरण

सेवा प्रकार:

लाग्ने समय: 
एक घण्टा
जिम्मेवार अधिकारी: 
उद्योग तथा व्यवसाय प्रवर्धन शाखा
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु. ५०० देखि रु ३०,०००
आवश्यक कागजातहरु: 

१.व्यवसाय नविकरण गरी पाउँ भन्ने व्यहोराको निवेदन 

२. सक्कल व्यवसाय दर्ताको प्रमाणपत्र