FAQs Complain Problems

समाचार

विश्व क्षयरोग दिवस मनाउने बारे सूचना

सबै तहको सक्रिय नेतृत्वको प्रतिबद्धता, क्षयरोग मुक्त नेपालको सुनिश्चितता भन्ने मूल नाराका साथ यही चैत १० गते अर्थात २४ मार्च विश्व क्षयरोग दिवस जिल्ला जन स्वास्थ्य कार्यालय र बडिगाड गाउँपालिकाको आयोजनामा बिविध कार्यक्रम साथ मनाउने कार्यक्रम रहेको छ जसमा प्रभातफेरी, सरोकारवाला बीच अन्तर्क्रिया तथा शंकास्पद क्षयरोगीको खकार संकलन हुनेछ साथै चैत्र १३ र १४ गते छाती सम्बन्धी विषेस शिबिर संचालन गरिदैछ |

आर्थिक वर्ष: