FAQs Complain Problems

समाचार

वडिगाड गाउँपालिकाको संक्षिप्त परिचय

वडिगाड गाउँपालिकाको संक्षिप्त परिचय

वडिगाड गाउँपालिकाको संक्षिप्त परिचय

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा बागलुङ जिल्लामा साविकका दगातुन्डाँडा, सिसाखानी, जलजला, ग्वालीचौर, भिमगिठे, रणसिंहकिटेनी र दर्लिङ गाउँ विकास समितिहरूलाई समेटेर वडिगाड गाउँपालिका बनाइएको हो । यस गाउँपालिकाको कूल जनसंख्या ३०,९०६ रहेको छ । यसको क्षेत्रफल १७८.६८ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाक