समाचार
व्यवसाय दर्ता गर्दा चाहिने आवश्यक कागजातहरु के के हुन ?
१. लालपूर्जाको फोटोकपी ।
२. चालु आ. व. को तिराे तिरेको रसिद ।
३. वडाको शिफरिस ।
४. घर वा जग्गा भाडामा भए सम्झौता पत्र ।
५. नेपाली नागरिकताको प्रतिलिपि ।
६. ३ प्रति पास पासपोर्ट साईजको फोटोहरु ।
७. सम्बन्धित निकायमा दर्ता भएको भए सो को प्रतिलिपि ।